कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा नम्बर तीन नकुगाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरेको हो । पहिरोले पुरेर विष्टका दुई छोरा र दुई छोरीको मृत्यु भएको हो । त्यस्तै उनका दाजु डिल बहादुर बिष्टका दुई छोरीको पनि पहिरोमा परेर ज्यान … Continue reading कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु